Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


अमेरिकी रक्षा सचिव लोयड अफगानिस्तानको भ्रमणमा

काठमाडौं । अमेरिकी रक्षासचिव लोयड अस्टिन अफगानिस्तानको आकस्मिक भ्रमणमा जानु भएको छ । राजधानी काबुलमा राष्ट्रपति असरफ घानीसँगको भेटमा विदेश सचिव लोयडले अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि थप पहल गर्नुपर्ने बताएको बीबीसीले जनाएको छ । भेटमा अमेरिकी सेना स्वदेश फिर्ता बोलाउने सरकारको यसअघिको निर्णय पालनाको समयसीमाबारे भने केही नबताएको समाचारमा जनाइएको छ । द्वन्द्व समाधानका…