काठमाडौं । धनुषाको नगराइनमा आफ्नै छोरालाई अपहरण गरेर फिरौती मागेको आरोपमा बाबुसहित ६ जनालाई पक्राउ परेका छन् । अपहरण गरेको आरोपमा प्रहरीले बालकका बाबु रमेश साह, उनका मामा र उपहरण गरी राखेको आरोमा धनुषाकी मञ्जुदेवी ठाकुर सहित ६ जनालाई नियन्त्रणमा लिएको हो । रमेशले आफ्नै ६ बर्षीय छोरालाई अपहरण गरी उनको हजुरबुबासंग १ करोड फिरौती…