Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


ईमेज च्यानलका सिइओ लक्ष्मण हुमागाईं विज्ञापन बाेर्डको अध्यक्षमा नियुक्त


0
Shares

काठमाडौं । सरकारले विज्ञापन बाेर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को शुक्रबार बिहान बसेको बैठकले चार वर्षका लागि खुला प्रतिस्पर्धाबाट हुमागाईंलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

हुमागाई हाल इमेज ग्रुप अफ कम्पन्नीका कार्यकारी अधिकृत हुनुहुन्छ । यसअघि उहाँ नेपाल टेलिभिजनका महाप्रबन्धक समेत भइसक्नुभएको छ ।

यो पनि पढ्नुहोस्–
को हुन् विज्ञापन बोर्डका अध्यक्ष हुमागाईं ?