Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


निर्वाचन तयारीका विषयमा राजनीतिक दलहरुसँग आयोगद्वारा छलफल

काठमाडौं, माघ ४ । प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ गते मध्यावधी निर्वाचनमा जाने सरकारको घोषणा पछि निर्वाचन आयोगले पहिलो पटक राजनीतिक दलहरुसँग छलफल गरेको छ । आयोगको कार्यालय कान्तिपथमा भएको छलफलमा आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल र केन्द्र लगायतका विषयमा छलफल भएको हो । छलफलमा नेकपा दाहाल–नेपाल समूहको तर्फबाट सहभागि नेता राजेन्द्रप्रसाद…