काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवम् नेकपाका नेता शंकर पोखरेलले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालय बैठकमा पेश भएको एकल प्रस्तावले पार्टी एकता गम्भीर मोडमा पुगेको आरोप लगाउनुभएको छ । शनिबार सामाजिक सञ्जालमार्फत उहाँले पार्टी एकताको मर्म र स्थायी कमिटीको निर्णयको भाव विपरित सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध संगिन आरोपसहित एकल प्रस्तावले…