Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


नेकपा स्थायी कमिटी बैठक आज बस्दै, विवादको गाँठो फुकाउन नेताहरुको दौडधुप

काठमाडौं । नेकपा स्थायी कमिटीको बैठक आज बस्दैछ । हिजो वसेको पार्टीको सचिवालय बैठकले विवाद समाधानको गाँठो फुकाउन नसकेपछि स्थायी कमिटीबाटै निकास निकाल्ने पक्षमा नेताहरु देखिएका छन् । सहमतिका लागि भन्दै हिजो सचिवालय बैठक बोलाइएपनि निष्कर्ष ननिस्केपछि फेरी स्थायी कमिटीमै विवाद समाधानको प्रयास गरिने भएको हो । बैठकमा पार्टी एकताको रक्षा गर्दै गुटगत छलफलमा जान…