काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारीका विषयमा छलफल गर्नका लागि वैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयाे । गत वैशाख १६ देखि जारी गरिएकाे निषेधाज्ञा सकिन दुइ दिन बाँकि रहदा सीडीओकाे वैठक बस्न लागेकाे छ। उपत्याकामा…