गुगलले अनलाइन किलमेल सेवालाई प्रायोजित गरी अवैध फाइदा लिएको, उपभोक्ता ठगेको र अनलाइल स्टोर तथा उत्पादन वस्तुको गलत नक्सा तथा तस्वीर राखेकोलगायत आरोप लगाउँदै मंगलबार इयुले ठूलो रकमको जरिवाना तोकेको हो । युरोपेली आयोगका कार्यकारी प्रमुखकाअनुसार गुगलले अवैधानिक र अन्यायपूर्ण तरिकाले आफ्नो वेबसाइटको दुरुपयोग गर्दै अनलाइन किनमेललाई प्रायोजित गरेर बजारीकरण गरी उपभोक्ता ठगेर अनुचित फाइदा…