एनसेलले ल्यायो ‘वानप्लान’ « Image Khabar


एनसेलले ल्यायो ‘वानप्लान’


Imagekhabar
१ असार २०७४, बिहीबार १९:५१

यसअन्तर्गत् एनसेलका सबै ग्राहकहरुले सुलभदरमा भ्वाइस, डेटा, एसएमएस र योन्डर म्युजिक सेवा प्राप्त गर्नसक्ने जनाइएको छ ।

असार १ देखि लागू भएकोे वानप्लान प्याक एनसेलका सबै प्रिपेड र पोस्टपेड ग्राहकका लागि मान्य हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्