काठमाडौं, असार १७ । शिक्षा मन्त्रालयले एसईई परीक्षामा कम ग्रेड ल्याइ उच्च शिक्षा पढ्न नपाएका विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतको १८ महिने टेक्निकल विषयहरु पढ्न पाउने भनि ढोका खुलाएको छ । उच्च शिक्षा पढ्न नपाउने यस बर्षका ३८ हजार भन्दा बढी विद्यार्थीले निश्चित अवधिको प्राविधिक कोर्स भने गर्न सक्नेछन् । यदि तपाई १…