Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


इन्टरनेटको शूल्क बढाएपछि मूल्य समायोजन गर्न समिति बन्यो

काठमाडौं । सरकारले इन्टरनेट सेवाको मूल्य तय गर्न सिफारिस समिति नै बनाएको छ । सरकारले लगाएको १३ प्रतिशत दूरसञ्चार करलाई देखाएर इन्टरनेटको शूल्क बढाएपछि मूल्य समायोजन गर्न समिति बनाइएको हो । सञ्चार मन्त्रालयको सहसचिव वीरेन्द्र मिश्रको नेतृत्वमा समिति गठन गरिएको हो । समितिमा अर्थ मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण र आईएसपी एसोसिएसनका पदाधिकारीहरु सदस्य छन् ।…