Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


नेपाल टेलिकमको वेबसाइटबाटै चाहिएको व्यक्ति र कार्यालयको सम्पुर्ण नम्बर पाइने

काठमाडौं, पुस ६ । नेपाल टेलिकमको वेबसाइटबाटै आवश्यकता बमोजिम कुनै पनि व्यक्ति तथा संस्थाको स्थानीय टेलिफोन नम्बर थाहा पाउन सकिने भएको छ । थाहा नभएका तर सम्पर्क गर्नु पर्ने टेलिफोन नम्बर पत्ता लगाउन हालसम्म १९७ मा फोन गरेर सोध्नुपर्ने व्यवस्था रहेकामा अब कम्पनीको वेबसाइटबाट पनि हेर्न मिल्ने गरी सुविधा उपलब्ध गराइएको टेलिकमले विज्ञप्तिमार्फत जनाएको हो…