काठमाडौं, माघ ९ । एनसेल आजियाटा लिमिटेडले सामाजिक जिम्मेवारी अन्तर्गत वन तथा भु–संरक्षण विभागसँगको सहकार्यमा कोटेश्वरदेखि कलंकी सडकखण्डको १०.२ किलोमिटर ग्रीन बेल्ट क्षेत्रमा हरियाली निर्माण तथा संरक्षण गर्दैछ । एनसेलले कोटेश्वरदेखि कलंकी सडकखण्डको ग्रीन बेल्ट क्षेत्रमा ल्याण्ड स्केपिङ सहित हरियाली निर्माण र संरक्षणको काम गरिहेको हो । यस क्षेत्रमा हरियाली विकासका साथै पाँचवर्षसम्म यो खण्डमा…