एजेन्सी । गुगलले अस्ट्रेलियाबाट आफ्नो सर्च इञ्जिन हटाउने चेतावनी दिएको छ । अस्ट्रेलिया सरकारले त्यहाँका सञ्चारमाध्यमका समाचार सामग्री प्रयोग गरेबापत रोयल्टी मागेपछि विश्वकै धेरै प्रयोग हुने गुगलले आफ्नो सर्च इञ्जिन अस्ट्रेलियाबाट हटाउने धम्की दिएको बीबीसीले जनाएको छ । अस्ट्रेलिया सरकारले त्यहाँका सञ्चारमाध्यममा प्रकाशन भएका सामग्री प्रयोग गरेबापत रोयल्टी दिन गुगल र फेसबुकलाई चाँडै नयाँ आचारसंहिता…