काठमाडौं, माघ १६ । सामसुङले आफ्नो सिरिजको ग्लालेक्सी एस २१ स्थानिय बजारमा भित्राएको छ । कम्पनीले शुक्रबार फेसबुक पेज मार्फत भर्चुल रुपमा लन्च गर्दै नेपाली बजारमा ग्यालेक्सी एस २१ अल्ट्रा र ग्यालेक्सी एस २१ प्लस भित्राएको हो । यो मोबाईलमा फोटोका लागि जुम सुविधा र लेजर अटो फोकस, फाईभ जी मोडेल र ५ नानोमिटर प्रोसेसर…