Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


आज विश्व प्रेस स्वतन्त्रता दिवस, कोरोना महामारीका कारण कार्यक्रमहरु भर्चुअल रुपमा गरिँदै

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस । अभिव्यक्ती स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा वकालत गर्दै विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाईदैछ । कोरोना महामारीका कारण यस वर्ष पनि प्रेस स्वतन्त्रता दिवसका कार्यक्रमहरु भने भर्चुएल रुपमा गरिंदैछ । सन् १९९३ मा नामिबियाको विण्डहकमा भएको सम्मेलनले जारी गरेको घोषणापत्रमा प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको पक्षमा बलियो…