Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


अमेरिकी सदनले प्रविधिका बादशाहहरु गूगल, फेसबुक, ऐप्पल र अमेजनमाथि लगाम लगाउँदै

एजेन्सी, जेठ ३० । अमेरिकाले प्रविधिका क्षेत्रमा बादशाह कहलिएका केही ठूला कम्पनीमाथि लगाम कस्ने भएको छ । यसका लागि अमेरिकी सदनमा त्यहाँका दुई ठूला दल डेमोक्र्याट र रिपब्लिकनका सांसदबीच मतैक्य भएको खबर सार्वजनिक गरिएको छ । संसारलाई आफ्नो इशारामा नचाइरहेका प्रविधिका बादशाहहरु गूगल, फेसबुक, ऐप्पल र अमेजनमाथि अमेरिकी सरकारले लगाम लगाउन लागेको हो । यसका…