Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


साना मिडियालाई सरकारले निःशुल्क इन्टरनेट दिनुपर्छ : काउन्सिल अध्यक्ष बस्नेत

काठमाडौं, असोज १२ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई सरकारले निःशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताउनुभएको छ । मंगलबार नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले राज्यले सञ्चार माध्यमलाई सञ्चार प्रविधिमा सहुलियत दिनुपर्ने बताउनुभएको हो । उहाँले साना लगानीका मिडियालाई बचाउनका लागि राज्यले निःशुल्क इन्टरनेट…