Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


नेपालमा आइफोन–१३ को प्रि–बुकिङ खुल्यो

काठमाडौं । नेपालमा नयाँ आइफोन–१३ का मोडलहरूको प्रि–बुकिङ खुलेको छ । अक्टोबर १३ देखि बजारमा आइफोन–१३ का मोडलहरूका प्रि–बुकिङ सुरु भएको एप्पलको नेपालका लागि आधिकारिक वितरक इभोलुसन ट्रेडिङले जनाएको छ । ट्रेडिङका अनुसार नेपालमा आइफोन–१३ का नौ वटा मोडलहरू भित्रिएका छन् । जसमा १२८ जिबी, २५६ जिबी र ५१२ जिबीको आइफोन–१३, १२८ जिबी र २५६…