काठमाडौं । आगामी दिनमा क्वान्टम कम्प्युटरले संसार र हाम्रो जीवनलाई बदल्नसक्छ । यसलाई महत्व दिँदै यसको विकासका लागि अघिल्लो वर्ष भारत सरकारले ८ हजार करोड बजेट निर्णय गरेको थियो । त्यसपछि यो वर्ष अगस्ट महिनाको अन्तिममा भारतले क्वान्टम सिम्युलेटर क्युसिम बजारमा ल्यायो जसबाट वैज्ञानिक र व्यवसायीलाई सजिलो भयो । भारत बाहेक अन्य देशले पनि भविष्यमा…