Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


पश्चिम नेपालमा सेवा विस्तारका लागि चाइना कम्युनिकेसनसँग भायनेटको साझेदारी

काठमाडौं । भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ । साझेदारीले भायनेटलाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा द्रुत गतिमा उच्च गतिको फाइबर नेटवर्क निर्माण र विस्तार गर्न सहयोग गर्ने कम्पनीको विश्वास छ । चाइना कम्युनिकेसन सर्भिसेजसँगको सहकार्यले पश्चिम नेपालमा ग्राहकहरूलाई विश्वस्तरीय इन्टरनेट र डिजिटल सेवाहरू उपलब्ध…