काठमाडौं । नेपाली पात्रोको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कुमार देवकोटा नियुक्त हुनुभएको छ । नेपालको पहिलो मोबाइल एप नेपाली पात्रोको कार्यकारी अधिकृतमा सन्तोष कुमार देवकोटा नियुक्त हुनुभएको हो । देवकोटा वीरगञ्जबाट प्रकाशित हुने ‘सार्थक साप्ताहिक’बाट सञ्चार जगतमा प्रवेश गर्नुभएको हो । रेडियो वीरगञ्ज ९९ मेगाहर्जमा विद्युतीय सञ्चारको लामो अनुभव रहेको छ । रेडियोको अग्रणी संस्था…