दुई वर्षभित्र देशभर अप्टिकल फाइबर बिच्छ्याउने सरकारको घोषणा • Image Khabar Image Khabar


दुई वर्षभित्र देशभर अप्टिकल फाइबर बिच्छ्याउने सरकारको घोषणा


Imagekhabar
१५ जेष्ठ २०७८, शनिबार १८:१६

दुई वर्षभित्र देशभर अप्टिकल फाइबर बिच्छ्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले दुई वर्षभित्र देशभर अप्टिकल फाइबर बिच्छ्याउने घोषणा गरेको छ ।

शनिबार भएको आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दुई वर्षभित्र अप्टिकल फाइबर देशभर बिच्छ्याइने बताउनुभएको हो ।

उहाँले सरकार प्रविधिमैत्री भएकाले नागरिक एपमार्फत देशका अन्य सरकारी कार्यालयको कामकाजलाई पनि एपमा जोड्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्