Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


विश्वभर १४ करोड बढी युनिट विक्यो शाओमी रेडमी नोट स्मार्टफोन

काठमाडौं । चिनियाँ स्मार्टफोन उत्पादक शाओमीले आफ्ना रेडमी नोट श्रृंखला स्मार्टफोन विश्वव्यापी १४ करोड भन्दा बढी युनिटहरू बेचेको घोषणा गरेको छ । बजार अनुसन्धान कम्पनी ओमडियाका अनुसार नोट ८ फोनहरु पहिलो त्रैमासमा २०२० मा दोस्रो सबैभन्दा बढी विक्री हुने फोन भएको छ। गत अक्टोबरमा कम्पनीले विश्वव्यापी रेडमी नोटको बिक्री १० करोडमा पुर्‍याएको थियो र यस…