काठमाडौं, कात्तिक १४ । एनसेलको ‘इन्डलेस कुराकानी प्लस’ अफरमा 'अफ नेट' र 'अन नेट कल' शुल्क घटेको छ । भ्वाइस प्याक ग्राहकले एक रुपैयाँ २८ पैसा प्रतिमिनेटमा अन्य नेटवर्कमा कुरा गर्नसक्ने कम्पनीले जनाएको छ । यसैगरी, भ्वाइस प्याकअन्तर्गतको भोलुम सकिए ६४ पैसा प्रतिमिनेटमा एनसेल नेटवर्कभित्र कुरा गर्न सकिने पनि जनाइएको छ । यस चाडपर्वको अवसरमा…