Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


निःशुल्क वितरण गरिएको इन्टरनेटमा अब शुल्क लाग्ने

काठमाडौं, असोज २७ । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्पप्रभावित ११ जिल्लामा निःशुल्करुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ । दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पुर्‍याउने योजनासाथ ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेको थियो । निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भए तापनि कोरोनाभाइरस संक्रमणका कारण सेवा…