काठमाडौं । के तपाईले प्रयोग गर्ने वाईफाई सुस्त चलिरहेको छ ? यदि त्यो हो भने कुनै पनि काम गर्दा सुस्त इन्टरनेटको कारण धेरै समस्या भएको छ होला । आफ्नो वाईफाईको स्पीड कसरी बढाउने भनेर केही उपायहरु यहाँ उल्लेख गरिएको छ । वाईफाईको फर्मवेयरलाई अपडेट गर्ने सबैभन्दा सानो समस्या भनेको राउटरको सफ्टवेयरलाई अपडेट नगरेकाले यस्तो भएको…