काठमाडौं । नेपाली बजारमा हुन्डाईका गाडी अब सहज तरिकाले अनलाइनबाटै खरिद गर्न सकिने भएको छ । नेपालको लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि (लक्ष्मी हुन्डाई) ले हाल कोभिड–१९ को बदलिदो परिस्थितिलाई सहज बनाउनको लागि सानो प्रयास स्वरुप आफ्नो ग्राहकहरुका लागि यो नौलो बिक्री माध्यमको विकास गरेको बताएको छ । लक्ष्मी हुन्डाईले आफ्नो आधिकारिक…