चितवन, असोज ३० । इन्धनबिना गाडी गुडाउन सकिन्छ भन्ने सुन्दा अनौठो लाग्नसक्छ । तर, भरतपुर महानगरपालिका-६ का सफल र कुशल पौडेल दाजुभाइले इन्धनबिना सवारी-साधन गुडाएर सबैलाई देखाइदिएका छन् । 'लकडाउन'का कारण पढाइ भइरहेको कलेज बन्द भयो । तर, यी सफल र कुशल दाजुभाइको पढाइ भने रोकिएन । कलेजमा उपस्थित भएर लिने शिक्षा बन्द भएपनि दाजुभाइ…