Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


रफाईल नदालले एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जिते

काठमाडौं, जेठ २८ । स्पेनिस टेनिस खेलाडी रफाईल नदालले कीर्तिमानी एघारौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । क्ले कोर्ट किङको उपनाम पाएका नदालले फ्रान्सको पेरिसस्थित रोलाँ ग्यारोमा गएराति भएको फाइनलमा अष्ट्रियाका डोमिनिक थियामलाई पाखा लगाउँदै करियरमा १७ औं ग्राण्ड स्लाम टेनिसको उपाधि जितेका छन् । नदाल अब सर्वकालिन महान खेलाडी रोजर फेडेररको २०…