Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


सशस्त्रले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि, सागर पुन सर्वोत्कृष्ट खेलाडी

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै सशस्त्र च्याम्पियन बनेको हो । २१० रनको सामान्य चुनौती सशस्त्रले ४ विकेटको क्षतिमा ४१ ओभर २ बलमै पूरा गरेको हो । अनिलकुमार शाह र प्रदीपसिंह ऐरीको जोडीले उत्कृष्ट साझेदारी ग¥यो । पहिलो विकेटका लागि ११९ रनको साझेदारी गर्नेक्रममा प्रदीप र अनिलले…