Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


इंग्ल्याण्ड युरोपियन फुटबलको फाइनलमा

काठमाडौं । नेदरल्याण्ड्सलाई हराउँदै इंग्ल्याण्ड युरोपियन फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । जर्मनीको डर्टमण्डमा गएराति भएको सेमिफाइनल खेलमा इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई २–१ ले हरायो । खेलको सातौं मिनेटमा नेदरल्याण्ड्सका जाभि सिमोन्सले पहिलो गोल गरे । अठारौं मिनेटमा इंग्ल्याण्डका ह्यारी केनले पेनाल्टीमार्फत एक गोल गरेपछि खेल एक एक गोलको बराबरीमा पुग्यो । इन्जुरी समयमा सब्स्टीच्युट खेलाडी…