Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


नेपाल एमेच्योर ओपन गल्फ : नेपाल ‘ए’ लाई स्वर्ण, सद्भावको कोर्स रेकर्ड

काठमाडौं । नेपाल नम्बर एक गल्फर सदभाव आचार्यको कोर्स रेकर्डमा नेपाल ‘ए’ ले ११ औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जित्न सफल भएको छ । नेपाल ‘ए’ का सद्भाव र राहुल विश्वकर्माले ३६ होलको समाप्तीमा २४ अण्डर २ सय ६४ को स्कोरमा स्वर्ण जितेको हो । गोकर्ण गल्फ क्लबमा आज…