काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक महिला टी-२० क्रिकेटमा नेपालले लगातार पाँचौं हार व्यहोरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार एको खेलमा नेदरल्यान्ड्ससँग १० विकेटले पराजित भएको हो । टस जितेर नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले बल बाँकी छँदा कुनैपनि विकेट नगुमाई पूरा ग¥यो । नेदरल्यान्ड्सका लागि ओपनर स्टेरे कालिसले अविजित रहँदै ११ चौका…