Logo १७ आश्विन २०८३, शनिबार | Sat Oct 3 2026


क्रिस्टियानो रोनाल्डो ह्वाइट हाउस जाँदै

काठमाडौं ।साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानको आगामी अमेरिका भ्रमणका क्रममा स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो पनि मंगलबार ह्वाइट हाउस जाँदै छन् । उनी राजकुमारको आधिकारिक भ्रमण टोलीका सदस्य हुन् कि होइनन् भन्ने पुष्टि भइसकेको छैन। रोनाल्डो हाल अल नासरका कप्तानसमेत हुन्, जहाँ क्लब साउदीको पिआइएफको स्वामित्वमा छ। रोनाल्डोले वाशिङ्टन भ्रमणको उद्देश्य ‘विश्व शान्ति’ रहेको बताएका…