Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


आहा रारा गोल्डकपको सेमिफाइनल आजदेखि

काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकप फुटबलको सेमिफाइनल खेलहरु आजदेखि हुँदैछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आज दिउँसो नेपाल पुलिस क्लब र चर्च ब्वाइज भिड्नेछन् । दोस्रो सेमिफाइनल खेल भोलि उज्वेकिस्तानको ब्लायक बुल्स एफ.सी. र थ्रिस्टारबिच हुनेछ । आजको खेल आहा रारा गोल्डकप फुटबलको २ सय ५० औं खेल हुनेछ । प्रतियोगिताको २४ औं…