काठमाडौं । झापाको कमल गाउँपालिकामा प्रथम सृजनशील नकआउट फुटबल प्रतियोगिता २०८१ हुने भएको छ । कमल गाउँपालिकाको वडा नम्वर ७ गेउरीया स्थित सुजनशील युवा क्लबको आयोजनामा विष्णुकठ्ठाको खेलमैदानमा फुटबल प्रतियोगिता हुने शुक्रबार पत्रकार सम्मेलनगरी जनाकारी गराएको हो । “लागु औषध दुव्र्यशन विरुद्धको बोल, हाम्रो यो गोल” भन्ने नाराका साथ आगामी पुष २८ गते देखी माघ…