Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


महिला खुला गल्फ प्रतियोगिता शनिबार हुँदै

काठमाडौं । दोस्रो संस्करणको महिला गल्फ प्रतियोगिता शनिबार हुने भएको छ । स्टेबलफोर्ड फम्र्याटमा हुने प्रतियोगिता कुल ६२ महिला गल्फ खेलाडीहरूले भाग लिने भएका हुन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा खेलाडीहरूले कुल स्पर्धा महिला ओपन, सिनियर, सुपर सिनियर र यु-१९ प्रतिष्पर्धा हुने जानकारी दिइएको हो । प्रतियोगिताको महिला ओपनतर्फको विजेताले इलेक्ट्रिक स्कुटर तथा अर्शिया…