Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


‘कराते महासंघका अध्यक्ष लामाका कारण सन्यास लिन बाध्य भएँ’

काठमाडौं । नेपालका लागि १३ औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता करातेका विप्लवलाल श्रेष्ठले खेलाडी जीवनबाट सन्यास लिएका छन् । आफ्नै खेलको निकाय नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाका कारण सन्यास लिन बाध्य भएको आरोप लगाउँदै विप्लवलालले खेलाडी जीवनबाट बिदा लिएका हुन् । उनी नेपालमा नै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता र…