Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


भारतलाई च्याम्पियन्स ट्रफीको उपाधि

काठमाडौं । भारतले किर्तीमानी तेस्रो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि जितेको छ । युएईको दुबाइमा भएको फाइनल खेलमा न्युजिल्याण्डलाई ४ विकेटले हराउँदै भारतले उपाधि जितेको हो । खेलमा टस जितेर पहिला व्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ५१ रन बनायो । उसका लागि ड्यारिल मिचेलले ६३ रन तथा माइकल ब्रेसवेलले अविजित…