काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन क्लब मच्छिन्द्र र संकटाले जारी केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन् । सादोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न खेलमा मच्छिन्द्रले भूटानको एफसी ट्रान्सपोर्ट युनाइटेड र संकटाले विभागीय टोली एपिएफलाई हराउँदै सेमिफाइनलमा स्थना बनाएका हुन् । दिनको पहिलो खेलमा संकटाले ट्राइब्रेकरमा एपिएफलाई ५–३ ले हराएको हो । एपिएफका…