Logo ३१ श्रावण २०८३, आइतबार | Sun Aug 16 2026


आहा रारा गोल्डकप फुटबल : भारत र उज्वेकिस्तान भिडन्त

काठमाडौं । पोखरामा जारी आहा रारा गोल्डकप फुटबलमा आज भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफ.सी.बीच प्रतिस्पर्धा हुनेछ । दुवै विदेशी टोलीलाई सिधै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश दिइएको हो । आज हुने अन्तिम क्वार्टरफाइनल खेलपछि प्रतियोगिताको २४औँ संस्करणको सेमिफाइनलमा पुग्ने सबै चारवटा टोलीहरुको टुंगो लाग्नेछ । आजको खेल विजेताले सेमिफाइनलमा थ्रिस्टार क्लबसँग खेल्नेछ ।aप्रतियोगिताको…