Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


चितवनले जित्यो कर्णालीविरुद्धको टस


13
Shares

काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत दिनको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

गत संस्करणमा दुई पटक भिड्दा दुवै पटक कर्णालीले चितवनलाई पराजित गरेको थियो।

यसअघि दिनको पहिलो खेलमा साविक च्याम्पियन जनकपुर वोल्ट्सलाई हराउँदै काठमाडौँ विजयी सुरुवात गरेको थियो।

प्रतियोगितामा आजै दोस्रो खेलमा विराटनगर र पोखरा भिड्दै छन्।

Skip This