काठमाडौं । मिसन २०२६ को तयारीमा रहेको नेपालको पुरुष कबड्डी टोलीले बाङ्लादेशमा घरेलु टोलीसँग पाँच खेलको अभ्यास खेल खेल्ने भएको छ । आगामी फागुन १० गतेदेखि १६ गतेसम्म बाङ्गलादेशको ढाकमा नेपालले पाँच खेलको अभ्यास खेल खेल्न लागेको हो । नेपालको पुरुष कबड्डी टोलीले सन् २०२६ मा हुने २० औं एशियन गेम्सको तयारीका लागि राष्ट्रिय खेलकुद…