काठमाडौं, साउन २४ । मलेसियामा हुने एसिया कप छनोट प्रतियोगिताका लागि बिहीबार प्रारम्भिक नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ । पारस खड्काको कप्तानीमा छनोट हुने १९ सदस्यीय खेलाडीहरुमा ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार शाह, करण केसी, दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, विनोद भण्डारी, सुनिल धमला, प्रदीप ऐरी, सुशन…