Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


सौराहामा एन्फाको विशेष साधारणसभा हुँदै

काठमाडौं, साउन ३० । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारणसभा आज चितवनको सौराहामा हुँदैछ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले विधान संशोधनको विषयलाई एजेन्डाबाट हटाउन निर्देशन दिए पनि त्यसलाई एन्फाले पूर्ण रुपमा भने स्वीकार नगर्ने देखिएको छ । विशेष साधारणसभाको अघिल्लो दिन हिजो साँझ बसेको एन्फा केन्द्रीय समितिको बैठकले परिषद्को सुझावलाई ग्रहण गर्दै परिमार्जनसहितको…