Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


म्यानमारले फिलिपिन्सलाई हराउँदै उपाधि जित्यो

काठमाडौं, असोज ७ । एएफसी यु–१६ महिला च्याम्पियनसिपअन्तर्गत् समूह ‘ई’को उपाधि म्यानमारले हात पारेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ)को मैदानमा आइतबार भएको छनोट चरणअन्तर्गत्को अन्तिम खेलमा म्यानमारले फिलिपिन्सलाई ५–१ गोलअन्तरले पराजित गर्दै समूह ‘ई’को उपाधि रक्षा गरेको हो । तीन खेल खेलेको म्यानमार ९ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । उपाधिसहित म्यानमारले अर्को…