Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


बंगबन्धु कप फुटबलका लागि नेपाली टोली आजबाट प्रशिक्षणमा जुट्दै

काठमाडौं, असोज ९ । बंगलादेशमा हुने बंगबन्धु कप फुटबलमा सहभागिता जनाउने नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजबाट सुरु हुँदैछ । दुई साताअघि बंगलादेशमै भएको साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पराजित भएको नेपाली टोली फेरि बंगबन्धु कप खेल्न बंगलादेश जान लागेको हो । नेपाली टोली आगामी आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ । त्यसअघि टोलीले आजबाट सशस्त्र प्रहरी मुख्यालय…