Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


मिलनलाई १५औं धर्मश्री उपाधि

काठमाडौं, असोज २० । नेपाल व्यायाम मन्दिरका मिलन सिजापतीले १३औं धर्मश्री विजेता तथा ५०औं एसियन च्याम्पियनसिपका स्वर्णपदकधारी महेश्वर महर्जनललाई पछाडि पार्दै १५औं धर्मश्रीको उपाधि जितेका छन् । ८० केजीमाथिको तौलमा प्रतिस्पर्धा गरेका सिजापतीले नगद पाँच लाखसहित ब्यानेट तथा ट्रफी प्राप्त गरे । दोस्रो भएका ८० केजी तौल समूहका सेप फिटनेसका महेश्वरले नगद दुई लाखसहित मेडल,…