गुयना, कात्तिक ३० । भारतीय महिला क्रिकेट टिम आईसीसी टि–२० महिला क्रिकेट विश्वकपमा अपराजित यात्रा कायम राख्दै सेमिफाइनलमा पुगेको छ । बिहीबार रातिको खेलमा आयरल्याण्डलाई ३८ रनले पराजित गर्दै भारतले सेमिफाइनलमा स्थान बनाएको हो । समूह चरणका तीन खेल जितेको भारत र सोही नतिजाकासाथ अष्ट्रेलिया सेमिफाइनलमा पुगेका हुन् । अब समूहको विजेता र उप विजेताका…